९६ वर्षको उमेरमा पनि महिला यौन व्यवसायमा सक्रिय, वार्षिक ८० लाख रुपैयाँ आम्दानी

मानिसले शारीरिक श्रम वा यौन व्यवसाय गरेर कुन उमेर सम्म आम्दानी गर्न सक्छ ? यसमा फरक-फरक उत्तर आउन सक्छ, कसैले भन्ला त्यो उमेर भनेको बढीमा ४५-५० वर्ष होला ।

 

किनभने यहाँ आफ्नै श्रीमती त ३५ वर्ष नपुग्दै अरु तिर ध्यान लगाउन खोज्ने पुरुषहरु धेरै छन् । र बेकारमा रुपैयाँ खर्च गरेर त्यो भन्दा पाको उमेरको महिलासँग त अवश्य पानि कोहि जादिन होला !

 

९६ वर्षको उमेरमा पनि महिला यौन व्यवसाय मा सक्रिय

 

तर ९६ वर्षको उमेरमा पनि एक वृद्धाले यौन व्यवसाय चलाइरहेकि छिन् भन्दा अचम्म लाग्न सक्छ ।

 

ल ठिकै छ रे उनले व्यवसाय चलाए पनि ग्राहक त कतिनै जालान् र गइहाले पनि बुढा मात्र होला भनेर सोच्दै हुनुहुन्छ होला । 


 

तर एउटा कुरा के भने उनले यो व्यवसायबाट झण्डै वार्षिक ८० लाख रुपैयाँ आम्दानी गरिरहेको बताएकी छिन् । उनले एक पटक यौन सम्पर्क गरे बापत झण्डै १ लाख ३० हजार रुपैयाँ सम्म पाएकी छिन् ।

 

अब बिचार गर्नुहोस् उनको ग्राहक कति होलान् ? र अर्को चकित पार्ने रहस्य के हो भने उनि कहाँ २९ वर्ष देखि माथि सबै उमेर समुहका ग्राहक जाने गर्दछन् ।

 

आखिर उनि भित्र त्यस्तो के रहेछ र भर्खरका किशोर देखि अधबैसे र अझ पाको उमेरका मानिसहरु यि ९६ वर्षिया वृद्धा कहाँ आफ्नो यौन प्यास मेटाउन जाने गर्दछन् ? यो प्रश्न सबैको दिमागमा आइनै हाल्छ ।

 

अझ के भने अहिले सम्म सबैलाई यौन सन्तोष दिएको र कसैले पनि आफु असन्तोष भएको प्रतिक्रिया नदिएको उनको तर्क छ ।

 

अब चाहिँ आखिर यि महिला को हुन् भनेर बुझ्न त अबश्य पनि सबैलाई कैतुहल लाग्नु सामान्य नै हो ।

 

यी ९६ वर्षिया बेलायेती वृद्धा हुन् मिलि कूपर (Milly Cooper) । कूपर एक धनी अमेरिकी द्वारा आकर्षित थिइन् ।

 

जब सन् १९४५ मा उनको श्रीमानको निधन भयो, आफ्नो र सानी छोरीको पेट पाल्नको लागी उनले यो यौन पेशा रोजिन् ।

 

यिनले यो वेश्यावृत्ति पेशा दोस्रो विश्व युद्धको अन्त्यतिर बाट सुरुवात गरेकी थिइन् । कूपरले आफूले ३,५०० पुरुषसँग सुतेको दाबी गर्छिन् ।

Leave a Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.