राज्यलाई कर तिरे बापत नागरिकले के पाए ?

१) मैले ३० दिन काम गरे (मेरो आम्दानीको स्रोत)

२) दैनिक खर्च त छदै छ, राज्यको सेवा के के मा गर्छु ?

 

 

• मैले तलब लिएँ - कर तिरे

• मोबाईल किने - कर तिरे

• रिचार्ज गरे - कर तिरे

• डेटा लिएँ - कर तिरे

• बिजुलीको बिल भुक्तान गरे - कर तिरे 

टिकटकले मेरो ज्यान बचायो: एक महिलाको भनाई

एक महिलाले आफ्नो जीवन बचाएकोमा टिकटक फलोअर्सलाई धन्यवाद दिएकी छिन् ।

 

उनको TikTok फलोअर्सहरूले उनको लागि खतरा पहिचान गरे र उनलाई यसको बारेमा जानकारी दिए।

 


२७ वर्षीया जेड जुल्सले जनवरी १२ मा क्यानाडाको न्यूफाउन्डल्याण्डको सेन्ट जोन्समा आफ्नो फोहोर फाल्न जाँदा आफ्नो कालो बिनको माथि कोरिएको प्रतीक '1F' देखेकी थिइन् ।

 

त्यसपछि उनले अरूलाई यसको अर्थ थाहा छ कि भनेर सोध्दै एउटा भिडियो अपलोड गरिन् । धेरै मानिसहरूले उनलाई यो एक गिरोहको प्रतीक हो भनेर जानकारी दिएपछि उनी पछि डराएकी थिइन् । जसको अर्थ उक्त घरमा उनी एक्लै महिला छिन् भन्ने बुझाउछ । 

Read more

भुत्रो वीर गोर्खाली, हामी त कातर नेपाली हौ: चित्त बुझे सेयर गर्नुहोस

हामी आफूलाई छाती फुलाई फुलाई वीर गोर्खाली अर्थात वीर नेपाली भन्छौ तर वास्तवमा हामी कातर नेपाली हौ ।

 

तपाईहरुको मनमा हामी वीर, बहादुर नेपाली नभएर कसरी कातर नेपाली भयौ भन्ने प्रश्न आउन सक्छ ।

 

नेपालको राष्ट्रिय झण्डा र नेपालको राष्ट्रिय गान
नेपालको राष्ट्रिय झण्डा र नेपालको राष्ट्रिय गान

 

हामी बहादुर नेपाली नभई कातर वा डरपोक नेपाली यसरी छौ । 

के नेपाल गरिब छ ?

के नेपाल गरिब छ ? के नेपाल सच्चि नै गरिब हो त ? यस प्रश्नको उत्तरको लागि एउटा प्रसङ्ग हेरौँ न त ! र त्यो प्रसङ्ग हो “नेपाल गरिब कि नेपाली ?”

 

सच्चि नै भन्नु पर्दा यो एउटा गतिलो प्रश्न नै हो जसलाई कसैले पनि नकार्न सक्दिन किन भने यसमा प्रशस्त उत्तरहरु रोमालिएका छन्। नेपाल र नेपालीमा पनि के नै अन्तर हुन सक्ला र ! सायद कसैलाई यसो पनि लाग्न सक्छ।

 

 

तर नेपाल र नेपाली नितान्त बेग्ला बेग्लै अर्थ दिने शब्द हुन्। प्रसङ्ग हो आखिर गरिब को त ? नेपाल या नेपाली, या यी दुवै नै होइनन्। यि सब थाहा पाउनको लागि त सबै पढ्नै पर्यो नै कि कसो !