यि हुन् २० किलोको ठूलो स्तन भएकी मोडल

यि हुन २७ वर्षीया जर्मन मोडल जसको स्तन विश्वकै सबै भन्दा ठूला छन् । यि मोडलको नाम “Mayra Hills” हो, तर उनी मोडेलीङको दुनियामा “Beshine” नामले प्रख्यात छिन् ।

 

आफ्नो स्तन विश्वकै सबै भन्दा ठूलो स्तन भएको उनको दाबी रहेको छ । तर पनी उनी आफ्नो स्तनको आकार मात्र “32 Z Size” रहेको उनको भनाई छ ।

 

 

तर उनको स्तन हेर्दा उनको यो भनाई विश्वास गर्न गाहृो छ । अझ उनले त अाफ्नो तौल १३० पाउण्ड अर्थात ५९ के.जी मात्र रहेको बताएकी छिन् ।

तर उनको यो नाप पूर्ण रुपले सही नहुन सक्छ किन भने उनको प्रत्यक स्तनमा १०,००० सी.सी सलाईन रहेको छ । 


 

Uproxx.com का अनुसार उनको एउटा स्तनको तौल २० पाउण्ड अर्थात झण्डै १० के.जी रहेको छ, अब आफै हिसाब गर्नुहोस उनको दुबै स्तनको तौल कति होला ?

 

उनले आफ्नो स्तनको आकार वा तौल उनले चाहेमा अझ बढ्न सक्ने भनेकी छन् । यद्यपी उनको यो शारीरीक बनावट (59-28-36 measurement) ले गर्दा यि मोडलको जिवन भने सरल छैन ।

 

उनले प्यान्टहरु सजिलैसँग पाए पनि ब्रा तथा टप्सहरु भने अर्डर नै गर्नु पर्ने हुन्छ । कारको सानो सीट र लिफ्ट तथा सिनेमा घरमा उनलाई निकै सास्ती हुने उनको भनाई छ ।

 

र ठूला स्तनले गर्दा आफ्नै खुट्टाहरु नदेखीने हुँदा जुत्ता र मोजा लगाउदा उनलाई निकै गाह्रो हुने उनको भनाइ छ । उनी अाफ्नो तौलले गर्दा पेट र ढाड दुबैलाई आधार मानेर सुत्न पनि सक्दिनन् । त्यसैले उनको अन्तिम बिकल्प भनेकै कोल्टो परेर सुत्नु हो ।

 

Mayra Hills अर्थात Beshine का अन्य केही तस्विरहरु  हेर्न र उनलाई फलो गर्न चाहनुहुन्छ भने ट्विटर मा गएर गर्नसक्नुहुनेछ । 

 

प्लास्टिक सर्जरी (Plastic Surgery) गरेर यति ठूला स्तन भए पनि उनि विश्वकै प्राकृतिक रुपले स्तन ठूला भएका महिला भने बन्न सकिनन् ।

 

किन भने Guinness World Record अनुसार Annie Hawkins-Turner जसको उमेर ५२ वर्षको छ, उनको स्तन प्राकृतिक रुपले नै ठूला छन् । ति महिलाको स्तनको आकार 102 ZZZ रहेको छ ।

 

र यो पनि पढ्नुहोस्:
१) लिङ्ग ठूलो बनाउँछु भन्दा चार किलोको लिङ्ग बनेपछि समस्या

 

श्रोत: याहू

Leave a Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.