के विवाहको पहिलो रात मै सेक्स गर्नु आवश्यक छ?

अहिलेको सिजन नै विवाहको छ। र धेरैलाइ यो समयमा एउटै कुराले पिरोल्ने गर्छ कि विवाहको पहिलो रात मा यौन सम्पर्क गर्नै पर्ने हो या नगर्दा पनि हुन्छ?

 

अझ खास गरेर केटा भन्दा केटीहरुलाई यो प्रश्नले धेरै सताउने गर्दछ ।

 

त्यसैले हामी यहाँ के पहिलो रातमै सेक्स गर्नु आवश्यक छ या छैन भन्ने कुरामा चर्चा गर्देछौ ।

 

प्राय जसो केटीहरुलाई यो डर हुन्छ कि कतै श्रीमान्‌ले पहिलो रातमै यौन सम्बन्ध राख्न दवाब दिन्छन् कि ! अनि के विवाह भएको पहिलो रातमा नै यौन सम्पर्क हुनु आवश्यक छ? 

उपवासमा सहवास ?

प्रत्येक व्यक्तिका लागि यौन सम्पर्क अत्यन्त गोपनीय र निजी अनुभव हो । यौन जीवनलाई आनन्ददायी बनाउन मानिसले आफ्नै तौरतरिका अपनाउने गर्छ ।

 

विभिन्न समय र तरिका अपनाएर सहवासको अनुभव बटुल्ने यौन जोडीहरूले व्रत बसेको दिनमा पनि यौन सम्पर्कको अनुभव लिन चाहेका भेटिएका छन् ।

 


उपवास बसेको समयमा सहवास गर्न हुन्छ कि हुँदैन भन्ने विषयमा धेरैमा अन्योल र जिज्ञासा रहेको चिकित्सकहरू बताउँछन् । उपवासको सहवासमा रुचि राख्दै यौन विशेषज्ञकहाँ जिज्ञासा लिएर पुग्ने पनि धेरै भेटिन्छन् ।

 

यस्ता जिज्ञासा लिएर आउनेहरूलाई चिकित्सकहरूले व्रतको समयमा धार्मिक पक्षदेखि लिएर व्यक्तिको शारीरिक र मानसिक स्वास्थ्यका दृष्टिकोणले पनि सहवास गर्नु राम्रो हुँदैन भन्ने जवाफ दिने गरेका छन् । 

बिहान उठ्ने वित्तिकै कहिले पनि नगर्नुहोस् यी ५ काम, उठ्ने वित्तिकै सहवास त गर्दै नगर्नुहोस्

हामी हाम्रो जीवनमा जानेर वा नजानेर गर्न हुने र गर्नै नहुने दुवै काम गर्ने गर्दछौ । तर यसले हाम्रो जीवनमा राम्रो या नराम्रो कस्तो परिणाम ल्याउछ त्यो भने ख्याल गर्ने गर्दैनौ ।

 

हाम्रो पूर्वीय मान्यता वा हिन्दु धर्म अनुसार बुढा-पाकाहारुले जीवनको बारेमा भन्ने गरेका कतिपय कुराहरु वैज्ञानिक तरिकाले पनि सहि मानिन्छन् ।

 

तर अहिले आएर पछिला पिडीहरुले बुढा-पाकाहरुले भन्ने गरेका जीवन सम्बन्धि महत्वपूर्ण कुराहरुलाई त्यती वास्ता नै गरेको पाईदैन ।

 

 

यहाँ पनि त्यस्तै जीवनका परेमा हाम्रा बुढा-पाकाले भन्ने गरेका मान्यताहरुको चर्चा गरिएको छ, जुन काम विहान उठ्ने बित्तिकै गर्नु धेरै नराम्रो वा अशुभ मानिन्छ । 

बङ्गलादेशमा बाबु छोरी बिच बिहे गराईन्छ र श्रीमानलाई आफ्नो आमासँग बाँड्न लागाईन्छ : यो कस्तो परम्परा ?

यो पापी संसारमा कतिपय यस्ता परम्परा (कु-प्रथाहरु) छन् जसबारे धेरै जसो अनविज्ञ नै छौ । त्यसैले त्यस्ता परम्पराहरु झट्ट सुन्दा हामीलाई निकै अफ्ठ्यारो र लज्जा बोध हुने गर्दछ।

 

सामान्यत बुबासँग कुनै पनि केटी बिहे गर्न राजी हुदैनन् या भनौ सोच्न पनि सक्दिनन्। तर बंगलादेशको एक समुदायमा भने बाबु छोरी बिचको विवाहलाई सामान्य रुपमा लिन्छन्।

 

आफ्ना साझा पति नोटेनको साथमा छोरी “ओरोला” र आमा “पर्बिन

 

बङ्गलादेशको मन्डी जनजाती समुदायमा यो परम्परा प्रचलित रहेको छ । यहाँका युवतिहरु बच्चैदेखि आफ्ना बाबुसँग बिहे गरेको सपाना देख्ने गर्दछन्।

 

किन भने अलि उमेर बढेपछि ति बालिकाहरुको विबाह आफ्नै आमाको श्रीमान अर्थात बुवासँग हुने गर्दछ। 

सेक्समा अव्वल हुन्छन् होचा व्यक्ति

यदि तपाईँको उचाई होचो छ भने अब पिर चिन्ता नगर्नुहोस् । किनभने एक अध्यनको अनुसार होचो वा छोटो कद भएका व्यक्तिहरु ओच्छ्यानमा वा सेक्समा अव्वल हुने देखाएको छ ।

 

यौन सम्पर्कको समयमा होचा ब्यक्तिहरु अग्ला ब्यक्तिहरुको तुलनामा बढि नै ससक्त हुने उक्त अध्यनको निष्कर्ष छ ।

 

होचा व्यक्ति सेक्समा अव्वल

 

अध्यनका अनुसार ५ फिट ९ ईन्च भन्दा कम उचाईका व्यक्तिको यौनिक क्षमता त्यस भन्दा अग्ला व्यक्तिको तुलनामा धेरै राम्रो हुने तर्क छ ।

 

र उनिहरुले ओच्छ्यानमा पनि बढि मोज मस्ती गर्ने र गराउन सक्ने उक्त अध्यनले देखाएको छ ।