यि प्रसिद्ध कम्पनीहरूले कण्डम बनाए भने यस्तो हुनेछ

विश्वका चर्चित ब्रान्डहरूले कण्डम उत्पादन गर्न थाले भने के हुन्छ होला भन्ने सबैले सोचिरहेका हुन सक्छन्।

 

कल्पना गरौं कि संसारका प्रसिद्ध ब्रान्डहरूले कण्डम बनाउन थालेका छन्। र निसन्देह, तिनीहरूले आफ्नो लोगो र ट्यागलाइन कायम राखेरै कन्डम उत्पादन गर्नेछन्।

 

 

यसरी बनेका कण्डमका प्याकेटबाट बाहिर निस्कने नारा वा सन्देश साँच्चै नै हास्यास्पद र रोमाञ्चक हुनेछ।

 

यहाँ कण्डमका केही हास्यास्पद नाराहरू छन् जुन् यदि प्रसिद्ध ब्रान्डहरूले कण्डम उत्पादन गर्न थाले भने चर्चित हुन्छ । 

Read more

विश्वमै धेरै कार नेपालमा

के रे, विश्वमै धेरै कार नेपालमा ???? हजुर ! हो भन्या ……… । तपाईहरुलाई विश्वास लागेन है ? तर यो सत्य हो । यसले सधैं नहुने कुरा मात्र गर्छ भन्दै हुनुहुन्छ भने त्यसो नभनीहल्नोस न यार ! म त real कुरा न गरिरहेछु ।

 

 

नेपाललाई हामीले नभुझेर वा बुझ्ने कोशिस नगरेर मात्र हो होइन भने त नेपाल के कुरामा अगाडी छैन र ? फेरी मैले यसो भन्दैमा कसैलाई भ्रममा पार्न पनि त खोजेको होइन नि । मैले त केवल सत्यलाइ उजागर गर्न मात्र खोजेको हुँ ।

 

देवकोटाले नेपाल सानो छैन यो धेरै ठुलो छ भनेका थिए साएद त्यसैले होला यहाँ विश्वमै धेरै कारहरु हुन पुगे । फेरी यति सानो देश र थोरै जनसंख्या भएको देशमा कसरी यति धेरै कार हुन सक्छ ? सबैको मनमा यही प्रश्न आउन सक्छ । 

Read more