राजेश हमालः के उनी नेपाली चलचित्र उद्योगको महानायक हुन् ?

नेपाली चलचित्र नगरीमा नायक राजेश हमालको नामको अगाडि जोडिएको ‘महानायक’ शब्द सधै चर्चा र विवादमा रहने गर्दछ ।

 

कुनै पनि व्यक्तिलाई कुनै उपाधिले सम्बोधन गर्ने वा नगर्ने, मानिसको व्यक्तिगत इच्छामा निर्भर गर्ने कुरा हो ।

 

कुनै व्यक्तिलाई यसो भन्नैपर्छ वा यस्तो भन्न हुँदैन भन्ने कुनै पनि सिमाना छैन । जसले जे सोच्छ, त्यस्तै भन्न सक्छ ।

 

रोचक कुरा त के छ भने, हमाललाई दिइएको यो उप–नाममा विवाद गर्ने चलचित्रकर्मी नै धेरै छन् । दर्शकलाई यो कुरामा कुनै गुनासो छैन ।

 

Rajesh Hamal

 

निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलाले "राजेश हमाल महानायक हो र ?" भनेर दिएको अभिव्यक्तिपछि फेरि चलचित्र बजारमा यो बिषय गर्माएको छ । उसो त, यो अभिव्यक्तिमा दीपाले माफी पनि मागिसकेकी छिन् ।

 

तर, दीपाको यो अभिव्यक्तिपछि सुरु भएको प्रतिक्रिया हेर्दा, नेपाली चलचित्र क्षेत्रमा राजेश हमालले कस्तो उचाई बनाएका रहेछन् भन्ने प्रष्ट वुझ्न सकिन्छ ।

 

एक जना निर्देशकले ‘राजेश हमाल महानायक हो र ?’ भनेर प्रश्न सोझाउँदा सामाजिक संजाल यसरी गर्मायो कि, दीपाले मैले यस्तो भन्न खोजेको थिइन भनेर स्पष्टिकरण दिनुपर्यो । 

Read more

'वीराना' फिल्मको हट र सेक्सी अभिनेत्री "जस्मीन" एक्कासी कहाँ गायब भईन् ?

वीराना फिल्मको हट र सेक्सी अभिनेत्री जस्मीन जीउदै छिन् कि मरिसकेकी छिन् ? यो उत्तर जान्न ईन्टरनेट क्रेजी हुँदैछ ।

 

सन् १९८८ मा राम्से ब्रदर्सले एक डरलाग्दो फिल्म 'वीराना' बनाए र अभिनेत्री जस्मीन यस फिल्मबाट प्रसिद्ध भईन् ।

 

र एउटा अफवाह यो पनि छ कि, फिल्म 'वीराना' पछि जास्मिनलाई अंडरवर्ल्डबाट धम्किले भरिएको फोन आउन गर्न शुरू गर्यो ।

 

वीराना फिल्मको हट र सेक्सी अभिनेत्री जस्मीन

 

फिल्म 'वीराना' को मुख्य अभिनेत्री जसमीन बलीवुडबाट गायब हुन सक्छिन्, तर उनी कहिले पनि जनताको दिमागबाट हराइनन् ।

 

जस्मीन यस्ती भूत थिईन् जससँग मानिसहरूसँग डराउँदैनन्, बरु तिनीहरू उनको बारेमा पागल थिए । 

यि हुन् २० किलोको ठूलो स्तन भएकी मोडल

यि हुन २७ वर्षीया जर्मन मोडल जसको स्तन विश्वकै सबै भन्दा ठूला छन् । यि मोडलको नाम “Mayra Hills” हो, तर उनी मोडेलीङको दुनियामा “Beshine” नामले प्रख्यात छिन् ।

 

आफ्नो स्तन विश्वकै सबै भन्दा ठूलो स्तन भएको उनको दाबी रहेको छ । तर पनी उनी आफ्नो स्तनको आकार मात्र “32 Z Size” रहेको उनको भनाई छ ।

 

 

तर उनको स्तन हेर्दा उनको यो भनाई विश्वास गर्न गाहृो छ । अझ उनले त अाफ्नो तौल १३० पाउण्ड अर्थात ५९ के.जी मात्र रहेको बताएकी छिन् ।

तर उनको यो नाप पूर्ण रुपले सही नहुन सक्छ किन भने उनको प्रत्यक स्तनमा १०,००० सी.सी सलाईन रहेको छ ।