राजेश हमालः के उनी नेपाली चलचित्र उद्योगको महानायक हुन् ?

नेपाली चलचित्र नगरीमा नायक राजेश हमालको नामको अगाडि जोडिएको ‘महानायक’ शब्द सधै चर्चा र विवादमा रहने गर्दछ ।

 

कुनै पनि व्यक्तिलाई कुनै उपाधिले सम्बोधन गर्ने वा नगर्ने, मानिसको व्यक्तिगत इच्छामा निर्भर गर्ने कुरा हो ।

 

कुनै व्यक्तिलाई यसो भन्नैपर्छ वा यस्तो भन्न हुँदैन भन्ने कुनै पनि सिमाना छैन । जसले जे सोच्छ, त्यस्तै भन्न सक्छ ।

 

रोचक कुरा त के छ भने, हमाललाई दिइएको यो उप–नाममा विवाद गर्ने चलचित्रकर्मी नै धेरै छन् । दर्शकलाई यो कुरामा कुनै गुनासो छैन ।

 

Rajesh Hamal

 

निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलाले "राजेश हमाल महानायक हो र ?" भनेर दिएको अभिव्यक्तिपछि फेरि चलचित्र बजारमा यो बिषय गर्माएको छ । उसो त, यो अभिव्यक्तिमा दीपाले माफी पनि मागिसकेकी छिन् ।

 

तर, दीपाको यो अभिव्यक्तिपछि सुरु भएको प्रतिक्रिया हेर्दा, नेपाली चलचित्र क्षेत्रमा राजेश हमालले कस्तो उचाई बनाएका रहेछन् भन्ने प्रष्ट वुझ्न सकिन्छ ।

 

एक जना निर्देशकले ‘राजेश हमाल महानायक हो र ?’ भनेर प्रश्न सोझाउँदा सामाजिक संजाल यसरी गर्मायो कि, दीपाले मैले यस्तो भन्न खोजेको थिइन भनेर स्पष्टिकरण दिनुपर्यो । 

Read more

दैनिक हस्तमैथुनका बेफाइदा र हस्तमैथुन रोक्ने उपायहरु

दैनिक हस्तमैथुनका बेफाइदाहरू:

१) ढिलो मांसपेशी वृद्धि
२) शरीरमा कमजोरी
३) कपाल झर्नु
४) कम एकाग्रता

Read more

अहिलेका बालबालिकामा यस कारण यौन परिपक्कता चाँडै देखिन्छ

अहिलेका धेरैजसो बच्चामा स्वभाविक उमेरभन्दा अगाडि नै यौन परिपक्कता देखिन्छ ।

 

अर्थात उनीहरुको यौनाङ्गको विकास, मासिक श्राव, स्तनको विकास आदि चाडै हुन थालेका छन् । नेपालमा मात्र होइन, विश्वकै बालबालिकामा यस्तो परिवर्तन देखिदैछ ।

 

 

आखिर किन अहिलेका बालबालिकामा चाडै यौन परिपक्कता देखिदैछ ?

 

यसमा एउटा मात्र कारण छैन । जलबायु परिवर्तनको प्रभावदेखि, खानपान शैली र यौनजन्य सामग्रीमा उनीहरुको पहुँच जस्ता अनेक कारण रहेको अनुसन्धानकर्ताहरू बताउछन् । 

राज्यलाई कर तिरे बापत नागरिकले के पाए ?

१) मैले ३० दिन काम गरे (मेरो आम्दानीको स्रोत)

२) दैनिक खर्च त छदै छ, राज्यको सेवा के के मा गर्छु ?

 

 

• मैले तलब लिएँ - कर तिरे

• मोबाईल किने - कर तिरे

• रिचार्ज गरे - कर तिरे

• डेटा लिएँ - कर तिरे

• बिजुलीको बिल भुक्तान गरे - कर तिरे 

के विवाहको पहिलो रात मै सेक्स गर्नु आवश्यक छ?

अहिलेको सिजन नै विवाहको छ। र धेरैलाइ यो समयमा एउटै कुराले पिरोल्ने गर्छ कि विवाहको पहिलो रात मा यौन सम्पर्क गर्नै पर्ने हो या नगर्दा पनि हुन्छ?

 

अझ खास गरेर केटा भन्दा केटीहरुलाई यो प्रश्नले धेरै सताउने गर्दछ ।

 

त्यसैले हामी यहाँ के पहिलो रातमै सेक्स गर्नु आवश्यक छ या छैन भन्ने कुरामा चर्चा गर्देछौ ।

 

प्राय जसो केटीहरुलाई यो डर हुन्छ कि कतै श्रीमान्‌ले पहिलो रातमै यौन सम्बन्ध राख्न दवाब दिन्छन् कि ! अनि के विवाह भएको पहिलो रातमा नै यौन सम्पर्क हुनु आवश्यक छ? 

'वीराना' फिल्मको हट र सेक्सी अभिनेत्री "जस्मीन" एक्कासी कहाँ गायब भईन् ?

वीराना फिल्मको हट र सेक्सी अभिनेत्री जस्मीन जीउदै छिन् कि मरिसकेकी छिन् ? यो उत्तर जान्न ईन्टरनेट क्रेजी हुँदैछ ।

 

सन् १९८८ मा राम्से ब्रदर्सले एक डरलाग्दो फिल्म 'वीराना' बनाए र अभिनेत्री जस्मीन यस फिल्मबाट प्रसिद्ध भईन् ।

 

र एउटा अफवाह यो पनि छ कि, फिल्म 'वीराना' पछि जास्मिनलाई अंडरवर्ल्डबाट धम्किले भरिएको फोन आउन गर्न शुरू गर्यो ।

 

वीराना फिल्मको हट र सेक्सी अभिनेत्री जस्मीन

 

फिल्म 'वीराना' को मुख्य अभिनेत्री जसमीन बलीवुडबाट गायब हुन सक्छिन्, तर उनी कहिले पनि जनताको दिमागबाट हराइनन् ।

 

जस्मीन यस्ती भूत थिईन् जससँग मानिसहरूसँग डराउँदैनन्, बरु तिनीहरू उनको बारेमा पागल थिए । 

टिकटकले मेरो ज्यान बचायो: एक महिलाको भनाई

एक महिलाले आफ्नो जीवन बचाएकोमा टिकटक फलोअर्सलाई धन्यवाद दिएकी छिन् ।

 

उनको TikTok फलोअर्सहरूले उनको लागि खतरा पहिचान गरे र उनलाई यसको बारेमा जानकारी दिए।

 


२७ वर्षीया जेड जुल्सले जनवरी १२ मा क्यानाडाको न्यूफाउन्डल्याण्डको सेन्ट जोन्समा आफ्नो फोहोर फाल्न जाँदा आफ्नो कालो बिनको माथि कोरिएको प्रतीक '1F' देखेकी थिइन् ।

 

त्यसपछि उनले अरूलाई यसको अर्थ थाहा छ कि भनेर सोध्दै एउटा भिडियो अपलोड गरिन् । धेरै मानिसहरूले उनलाई यो एक गिरोहको प्रतीक हो भनेर जानकारी दिएपछि उनी पछि डराएकी थिइन् । जसको अर्थ उक्त घरमा उनी एक्लै महिला छिन् भन्ने बुझाउछ । 

Read more

भारतमा भुलवस चिनको नक्शाको साटो अमेरीकाको नक्शा भएको प्लेकार्ड बोकेर चीनको बिरूद्ध बिरोध प्रदर्शन गरिरहे

जबदेखि गाल्वान भ्याली (Galwan Valley) झडप भयो, तब देखि चीनको बहिष्कार गर्ने आवाज भारतमा देशभर सुनिन थाल्यो ।

 

कतिपय व्यक्तिहरूले चिनियाँ सफ्टवेयरको स्थापना हटाउन लागिपरेका छन् त कतिले प्रयोग गर्न नहुने चिनियाँ उत्पादनहरूको सूचि आदान प्रदान  गर्न व्यस्त छन्।

 

 
भारतमा चीनको बिरूद्ध बिरोध प्रदर्शन गर्दा चिनको नक्शाको साटो अमेरीकाको नक्शा भएको प्लेकार्ड
भारतमा चीनको बिरूद्ध बिरोध प्रदर्शन गर्दा चिनको नक्शाको साटो अमेरीकाको नक्शा भएको प्लेकार्ड

 

सूरतमा एउटा परिवारले आफ्नो टिभीलाई बाल्कनीबाट बाहिर निकालेर मिल्काईदिएकाछन् ।

 

र  सिलिगुडीको लोकप्रिय हङ्कङ् बजारमा (Hongkong Market) पसल मालिकहरूको समूहले उक्त नाम परिवर्तन गर्ने र सम्पूर्ण बजारमा चिनियाँ उत्पादनहरू नबेच्ने निर्णय गरे। 

 

यी चीन विरोधी भावनाका केहि अग्रणी उदाहरणहरू हुन्, जसले देशलाई व्यापक रूपमा लिइराखेका छन् । 

दोश्रो पटक तताउन नहुने खानाहरु

सामान्यतः हामीले खानालाई दोश्रो पटक तताएर खाने गर्छौं । हरेक प्रकारको खानेकुरा तताएर खाने हाम्रो बानी हुन्छ ।

 

कतिपय अबस्थामा हामी खाना पहिल्यै पकाउछौ र केहि काममा भुलेपछि फेरी तताएर खाने गर्छौ । वा खाना खाइसकेपछी बचेको खाना फेरी तताउने गर्दछौ ।

 

 

तर यस्तो बानी छ भने अव सावधान हुनुस् । अध्यनले कतिपय खाना दोश्रो पटक तताउनु घातक हुने देखाएको छ ।

 

तताउँदा यस्ता खाने कुरामा रहेको पोषक तत्व नष्ट हुने गर्छ ।

 

त्यस्तै दोश्रो पटक तताउँदा खानेकुरामा विषाक्ता बढ्ने समेत खतरा हुन्छ ।

 

दोश्रो पटक तताउन नहुने खाने कुरा के के हुन् ?

उपवासमा सहवास ?

प्रत्येक व्यक्तिका लागि यौन सम्पर्क अत्यन्त गोपनीय र निजी अनुभव हो । यौन जीवनलाई आनन्ददायी बनाउन मानिसले आफ्नै तौरतरिका अपनाउने गर्छ ।

 

विभिन्न समय र तरिका अपनाएर सहवासको अनुभव बटुल्ने यौन जोडीहरूले व्रत बसेको दिनमा पनि यौन सम्पर्कको अनुभव लिन चाहेका भेटिएका छन् ।

 


उपवास बसेको समयमा सहवास गर्न हुन्छ कि हुँदैन भन्ने विषयमा धेरैमा अन्योल र जिज्ञासा रहेको चिकित्सकहरू बताउँछन् । उपवासको सहवासमा रुचि राख्दै यौन विशेषज्ञकहाँ जिज्ञासा लिएर पुग्ने पनि धेरै भेटिन्छन् ।

 

यस्ता जिज्ञासा लिएर आउनेहरूलाई चिकित्सकहरूले व्रतको समयमा धार्मिक पक्षदेखि लिएर व्यक्तिको शारीरिक र मानसिक स्वास्थ्यका दृष्टिकोणले पनि सहवास गर्नु राम्रो हुँदैन भन्ने जवाफ दिने गरेका छन् ।