हामी आफूलाई छाती फुलाई फुलाई वीर गोर्खाली अर्थात वीर नेपाली भन्छौ तर वास्तवमा हामी कातर नेपाली हौ ।
तपाईहरुको मनमा हामी वीर, बहादुर नेपाली नभएर कसरी कातर नेपाली भयौ भन्ने प्रश्न आउन सक्छ ।

हामी बहादुर नेपाली नभई कातर वा डरपोक नेपाली यसरी छौ ।
सबथोक भए अरु किन चाहियो !!!
हामी आफूलाई छाती फुलाई फुलाई वीर गोर्खाली अर्थात वीर नेपाली भन्छौ तर वास्तवमा हामी कातर नेपाली हौ ।
तपाईहरुको मनमा हामी वीर, बहादुर नेपाली नभएर कसरी कातर नेपाली भयौ भन्ने प्रश्न आउन सक्छ ।

हामी बहादुर नेपाली नभई कातर वा डरपोक नेपाली यसरी छौ ।
गर्मीको मौषममा सूर्यको किरण वा घाम ले गर्दा हाम्रो छालाको त्वचा (अनुहारमा चमक) बिग्रने गर्दछ ।
त्यसैले गर्मीको समयमा आफ्नो अनुहारमा चमक कायम राख्न निकै नै चुनौतिपुर्ण हुन्छ ।

गर्मी मौषममा छालाको चमक कायम गर्नको लागि अरु बेला भन्दा अझ बढि ख्याल गर्नुपर्ने हुन्छ ।
तसर्थ गर्मी मौषम मा आफ्नो अनुहारमा निखार वा चमक ल्याउन निम्न बिधिहरु अपनाउनुहोस ।
पछिल्लो समय अधिकांश मानिसहरु कपाल झर्ने समस्याबाट पीडित छन् । मौषमको फेर बदलसँगै कपाल झर्ने समस्या बढ्ने गर्दछ ।
अझ जाडो मौषममा त कपाल झर्ने समस्या ले विकराल रुप नै लिन्छ ।

प्राय जसो युवतीहरु कपाल कोरेर काईयो हेर्दा तर्सिन्छन र त्यसको कारण हो काईँयो सँगै टाँसीएका रौँका जगल्टाहरु ।
के तपाई पनि कपाल झर्ने समस्याबाट ग्रसीत हुनुहुन्छ र यसबाट छुटकारा पाउन चाहनुहुन्छ ? यदि हो भने निम्न कुराहरुमा विशेष ध्यान दिनुहोस ।
आलु अर्थात तरकारीको राजा स्वास्थ्यको हिसाबले निकै नै उपयोगी हुन्छ । एक औसत आकारको आलुमा मात्र ११० क्यालोरिज हुन्छ, यसमा फ्याट, सोडियम र कोलस्ट्रोल हुँदैन ।
कहिले तरकारी, कहिले चिप्स, कहिले फ्रेन्च फ्राईको रूपमा आलुको प्रयोग भइनै रहेको हुन्छ ।
आलुको प्रयोग खानाको लागि मात्र नभएर औषधी सरसफाई वा मेकअप गर्नका लागि पनि प्रयोग गर्न सकिन्छ ।

आलुको अन्य महत्वपूर्ण प्रयोगहरु:
आलुमा अक्जेलिक एसिड हुन्छ । यसकारण यसको प्रयोग फलामको भाँडा तथा शीशाको सफाइ गर्नका लागि पनि गर्न सकिन्छ ।
धातुको सामानमा भएको दागहरू मेटाउनका लागि पनि आलुको प्रयोग गर्न सकिन्छ । आलुमा नुन लगाएर भाँडा माझ्दा पनि धातुका भाँडामा लागेको दागहरू मेटिन्छ ।
यस्तै, शिशा चम्काउन पनि आलुको प्रयोग गर्नु फाइदाजनक हुन्छ । पहिले आलुलाई काँचमा रगडेर, सफा कपडा या कागजले पुछे शिशाको भाँडा या अन्य सामान चम्किलो हुन्छ ।
विश्वका चर्चित ब्रान्डहरूले कण्डम उत्पादन गर्न थाले भने के हुन्छ होला भन्ने सबैले सोचिरहेका हुन सक्छन्।
कल्पना गरौं कि संसारका प्रसिद्ध ब्रान्डहरूले कण्डम बनाउन थालेका छन्। र निसन्देह, तिनीहरूले आफ्नो लोगो र ट्यागलाइन कायम राखेरै कन्डम उत्पादन गर्नेछन्।

यसरी बनेका कण्डमका प्याकेटबाट बाहिर निस्कने नारा वा सन्देश साँच्चै नै हास्यास्पद र रोमाञ्चक हुनेछ।
यहाँ कण्डमका केही हास्यास्पद नाराहरू छन् जुन् यदि प्रसिद्ध ब्रान्डहरूले कण्डम उत्पादन गर्न थाले भने चर्चित हुन्छ ।
के तपाइँ ढाड दुख्ने समस्याबाट पिडित हुनुहुन्छ ? यदी हुनुहुन्छ भने चिन्ता लिनु पर्दैन, अब सहवासबाट (परम्परागत सहवास) नै तपाइको ढाड दुख्ने समस्याको समाधान हुनेछ ।
यदी तपाइँलाई ढाड दुख्ने समस्या छ भने तपाइँले परंपरागत तरीकाले सम्भोग गरे अर्थात स्त्री तल र पुरुष माथि हुने सहवास गर्दा निको हुने चिकित्सकहरुले बताएका छन् ।

क्यानडाको वाटरलू विश्वविद्यालयका चिकित्सकहरुले हालै गरेको एक अध्यनले ढाड दुख्ने समस्या भएकाहरुले परंपरागत सहवास गर्नु राम्रो हुने निष्कर्ष निकालेका हुन् ।
कति जनालाई यो लाग्न सक्छ कि अरे बाबा ! ढाड दुखेर सहबास गर्नै गाह्रो भएको बेलामा कसरी यहि सहवास नै ढाड दुख्ने समस्याको समाधान हुनसक्छ ?
निद्रामा हरेक व्यक्तिले सपना देख्ने गर्दछन् । र आफुले देखेका ति सपनाहरुको बारेमा प्राय मानिसहरु चिन्तित हुने गर्दछन् ।
त्यसैले मानिसहरु आफुले देख्ने गरेको सपनाहरुको बारेमा धेरै नै सोच्ने गर्दछन् । हिन्दु धर्मको मान्यता अनुसार पनि हरेक सपनाको आ-आफ्ना विशेष फल अवश्य हुन्छ ।

सपनाले कहिलेकाँहि भविष्यमा हुनेसक्ने राम्रा वा नराम्रा घटनाको बारेमा पहिले नै जानकारी दिने गर्दछ । तर हामीहरु यि संकेतहरुलाई बुझ्न सक्दैनौ ।
प्राचीन कालिन धर्मग्रन्थहरु जस्तै रामायण, वेद, पुराण, महाभारत आदिहरुमा सपनाको माध्यम वा सहयोगबाट भविष्यमा हुन सक्ने घटनाहरुको बारेमा अग्रीम जानकारी पाएको वर्णनहरु भेटिन्छन् ।
आफुले देखेको सपनाहरुको प्रतिफल के कस्तो हुन्छ त्यो जान्न सबैलाई उत्सुक नै हुने गर्दछ, त्यसैले हामीले देख्ने केहि सपना र तिनका फलहरु यस प्रकार छन् ।
के नेपाल गरिब छ ? के नेपाल सच्चि नै गरिब हो त ? यस प्रश्नको उत्तरको लागि एउटा प्रसङ्ग हेरौँ न त ! र त्यो प्रसङ्ग हो “नेपाल गरिब कि नेपाली ?”
सच्चि नै भन्नु पर्दा यो एउटा गतिलो प्रश्न नै हो जसलाई कसैले पनि नकार्न सक्दिन किन भने यसमा प्रशस्त उत्तरहरु रोमालिएका छन्। नेपाल र नेपालीमा पनि के नै अन्तर हुन सक्ला र ! सायद कसैलाई यसो पनि लाग्न सक्छ।

तर नेपाल र नेपाली नितान्त बेग्ला बेग्लै अर्थ दिने शब्द हुन्। प्रसङ्ग हो आखिर गरिब को त ? नेपाल या नेपाली, या यी दुवै नै होइनन्। यि सब थाहा पाउनको लागि त सबै पढ्नै पर्यो नै कि कसो !
एउटा सोधको अनुसार धर्म कर्म गर्ने व्यक्ति अर्थात धार्मिक (आध्यत्मिक) मानिसहरुलाई अश्लिल चलचित्र वा पोर्नोग्राफीको लत धेरै नै हुने गरेको पाईएको छ ।
यि व्यक्तिहरुमा सामान्य मान्छेहरुको भन्दा पोर्न फिल्म अर्थात अश्लिल सामाग्री हेर्ने बानी अधिक मात्रामा हुन्छ।
यस सोधका मुख्य लेखक तथा केस वेस्टर्न रिजर्व यूनिवर्सिटीमा साइकोलोजी अध्यान गर्दै गरेका छात्र जोशुआ गुब्र ले उक्त सोधाबाट आएको परिणाम (जानकारी) ले सबैलाई अचम्मित बनाएको जानकारी दिए ।

किनभने, हामी धार्मिक मान्छेहरुबाट यस्ता यौन जन्य कुराको अपेक्षा गर्दैनौ ।
हाम्रो समाजमा यौनका बारेमा कुरा गर्दा धेरै जसो अप्ठ्यारो मान्ने गर्दछन् । अहिलेको आधुनिक युगमा आएर पनि यौन वा लिङ्गको बारेमा कुरा गर्ने व्यक्तिहरुलाई समाजको कलङ्क मानिन्छ ।
तर एकपटक हामी गहिरिएर सोचौ त, के पुरुषको लिङ्ग र महिलाको योनी बिना मानवजातिको अस्तित्व सम्भव छ ?
बाहिर यस्ता कुराको छलफल समाजको डरले गर्न नसके पनि हामी हाम्रो अन्तरमनमा वा हितेसीहरु सँग यौनमा बारेमा छलफल गर्ने गर्दछौ ।

हाम्रो समाजले वा हामी आफै जति नै यौनलाई दबाउन खोजे पनि, सबैलाई थाहा नै छ कि हामी भित्राभित्रै हरपल अनौठो अनि रोचक गुप्ताङ्गको बारेमा जिज्ञासा राख्ने गर्दछौ ।