भियतनाममा फल्यो स्तन जस्तो फल

 

फलफुल खान त मजै हन्छ । मिठा र ताजा फलफुल खाना पाउँदा जो कोही फनि खुसी हुन्छ । तर सवै फलफूल उस्तै कहाँ हुँदा रहेछन् र ?

 

तपाईलाई थाहा नहुन सक्छ, भियतनाममा एउटा अचम्मको फल (Milk Melon) पाइन्छ र हेर्दा ठ्याक्कै महिलाको स्तन जस्तै देखिन्छ । 


 

तपाई हामिलाई त सार्वजनिक स्थलमा सवैको अगाडी खान पनि लाज लाग्न सक्दछ ।

 

तर भियतनामा भने यो फल निकै लोकप्रिय छ । मिल्क मेलन नाम गरेको यो फल छिट्टै चिनियाँ बजारमा पनि आऊने भियतनामका अधिकारीले बताएका छन् ।

Leave a Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.