सेक्समा अव्वल हुन्छन् होचा व्यक्ति

यदि तपाईँको उचाई होचो छ भने अब पिर चिन्ता नगर्नुहोस् । किनभने एक अध्यनको अनुसार होचो वा छोटो कद भएका व्यक्तिहरु ओच्छ्यानमा वा सेक्समा अव्वल हुने देखाएको छ ।

 

यौन सम्पर्कको समयमा होचा ब्यक्तिहरु अग्ला ब्यक्तिहरुको तुलनामा बढि नै ससक्त हुने उक्त अध्यनको निष्कर्ष छ ।

 

होचा व्यक्ति सेक्समा अव्वल

 

अध्यनका अनुसार ५ फिट ९ ईन्च भन्दा कम उचाईका व्यक्तिको यौनिक क्षमता त्यस भन्दा अग्ला व्यक्तिको तुलनामा धेरै राम्रो हुने तर्क छ ।

 

र उनिहरुले ओच्छ्यानमा पनि बढि मोज मस्ती गर्ने र गराउन सक्ने उक्त अध्यनले देखाएको छ ।  

 


 

यो अनुसन्धान पुरुषहरुको यौनिक क्षमता उनिहरुको विशेष लषण, उमेर, कद र तौल एवं स्वास्थ्यका आधारमा गरिएको थियो ।

 

र यस परीक्षणका क्रममा होचा पुरुषहरु अग्ला पुरुषको तुलनामा शक्तिशाली र निपूर्ण हुने तथ्य बाहिर आयो ।

 

५ फिट ९ ईन्च भन्दा कम उचाई भएका पुरुषहरुले बढि यौन सम्पर्क राख्न सक्ने समेत उक्त अध्यनले देखाएको छ ।

 

यो अध्यनमा २० देखि ५४ वर्ष सम्मका पुरुषहरु समाबेस गरिएका थिए । र यो सोध डिस्कभर म्यागजिनमा प्रकाशित छ ।

 

र यो पनि पढ्नुहोस्:
१) के ब्रत बसेको बेला यौन सम्पर्क गर्न हुन्छ ?

 

श्रोत: डिस्कभर म्यागजिन

Leave a Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.