मान्छे १,००,००० वर्षपछि यस्तो देखिनेछ

अहिलेको मानवसम्म आउदा मान्छेले आफ्नो धेरै विकासका चरणहरु पार गरेर आएको छ । यसै क्रममा अहिलेको मानब १,००,००० वर्षपछी कस्तो देखिएला ?

 

यो प्रश्न धेरैको मनमा आउन सक्छ । र आखिर कस्तो देखिन्छ होला त भनेर पनि जान्न मन त अवश्य पनि लाग्ने नै छ ।

 

 

यस्तै प्रश्नमा वाशिङ्टन विश्व विद्यालयका Dr. alan Kwanca (a doctorate in computational genimics) भन्छन् अहिलेको र त्यो समयको मानवमा धेरै परिवर्तनहरु भएका हुनेछन् ।

 

आखिर के के परिवर्तन हुने रहेछ र १,००,००० वर्षपछि मान्छे कस्तो त्यो जान्न सबैलाई उत्सुक हुनु सोभाबिक नै हो ।

 

त्यसका लागि Dr. alan Kwanca ले २०,०००, ६०,००० र अन्त्यमा १,००,००० वर्षको जिवन चक्र प्रस्तुत गरेका छन् । 

उदासिनताको रोग (डिप्रेसन) को कारण, लक्षण र निवारण यस्ता छन्

उदासिनताको रोग (डिप्रेसन) भनेको के हो ?

उदासिनताको रोग (डिप्रेसन) भन्नाले दैनिक जीवनमा तपाईले आफ्नो र वरिपरिको वातावरणबारे तथा अरुहरु प्रति राख्ने नकारात्मक विचार शैलीलाई बुझीन्छ ।

 

यसमा नकारात्माक विचार, खिन्न हुने, दिक्क लाग्ने, उत्साहको कमी, कमजोरी महसुस हुने देखि गम्भिर शारिरीक समस्याहरु आदि पर्दछन् ।

 

कसलाई लाग्न सक्छ उदासिनताको रोग (डिप्रेसन) ?

जुन सुकै उमेर वा लिङ्गका मानिसलाई यो रोग लाग्न सक्छ । कुनै पनि समयमा दश जना मानिस मध्य एक जनामा यो रोगको केही लक्षणहरु पाईन्छ । 

उठी उठी कहिल्यै पनि पिसाव नगर्नुस्

मजाक मजाकमा हामी भन्ने गर्दछौ कि महिला पुरुष बराबर हुन त महिलाहरुले पनि पुरुषहरु सरह उठेर पिसाब गर्न सक्नुपर्छ | तर ख्याल गर्नुहोस है उठेर भन्दा बसेर पिसाब गर्नु स्वास्थ्यको हिसाबले धेरै लाभदायी हुन्छ ।

 

मानिसहरु ब्यस्त जीवनका कारण परंपरागत रहनसहनका मान्यता भुल्दै गएका छन् । शास्त्रमा जीवनशैलीका विभिन्न नियमहरु उल्लेख गरिएको छ ।

 

तर हिजोआज मानिसहरु पुराना रहनसहनको नियमहरुको धेरै ख्याल राखेको पाइदैन ।

 

 

यहाँ पिसाव गर्दा पालना गर्नु पर्ने केहि नियमको विषयमा चर्चा गरिएको छ । 

वैज्ञानिक भन्छन्ः सावधान ! खतरनाक हुन सक्छ कुखुराको मासु

के तपाईलाई कुखुराको मासु खान मन पर्छ ? यदी मन पर्छ र नियमित खाने बानी छ भने तपाइँका लागि चेतावनी दिएका छन् बैज्ञानिकहरुले ।

 

हालै गरिएको एक अध्यनले कुखुराको मासु शरीरमा एन्टिबायोटिक प्रतिरोधी बन्ने तथ्य बाहिर ल्याएको हो ।

 

 

अमेरिकामा गरिएको यो अध्यनले नेपाल र भारत जस्ता देशमा औषधी खुवाएर ब्रोइलर कुखुरा पालन गरिने भएकाले यस्ता कुखुरा खाँदा मानिसमा एन्टीबायोटिक विरोधी क्षमता वृद्धी हुँदै जाने देखाएको हो । 

सेक्समा अव्वल हुन्छन् होचा व्यक्ति

यदि तपाईँको उचाई होचो छ भने अब पिर चिन्ता नगर्नुहोस् । किनभने एक अध्यनको अनुसार होचो वा छोटो कद भएका व्यक्तिहरु ओच्छ्यानमा वा सेक्समा अव्वल हुने देखाएको छ ।

 

यौन सम्पर्कको समयमा होचा ब्यक्तिहरु अग्ला ब्यक्तिहरुको तुलनामा बढि नै ससक्त हुने उक्त अध्यनको निष्कर्ष छ ।

 

होचा व्यक्ति सेक्समा अव्वल

 

अध्यनका अनुसार ५ फिट ९ ईन्च भन्दा कम उचाईका व्यक्तिको यौनिक क्षमता त्यस भन्दा अग्ला व्यक्तिको तुलनामा धेरै राम्रो हुने तर्क छ ।

 

र उनिहरुले ओच्छ्यानमा पनि बढि मोज मस्ती गर्ने र गराउन सक्ने उक्त अध्यनले देखाएको छ ।